John 6:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशू एउटा डाँडामा उक्लेर चेलाहरूसँगै बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू डाँड़ामाथि जानुभयो, र आफ्ना चेलाहरूसँग त्यहाँ बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
Nepali Tamang 2011
ओच्छे येशू गङरी फेप्सी ह्राङला चेलागदेदेन छ्याम थेरीन धन्छ्याजी।