John 6:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले दिने रोटीचाहिँ ऊ नै हो, जसले स्वर्गबाट आएर संसारलाई जीवन दिन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओलेर्र संसारलाई जीवन दिनुहुन्छ।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे पिन्बा गेङ चा चुनोन हिन्ना, थे स्वर्गग्याम खसी जम्बुलिङला म्हिगदेदा जुनी पिन्मुला!”