John 6:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन।
Nepali Tamang 2011
आबासे ङादा पिन्‍बा जति जम्‍मान ङा मुबा ग्‍लारी खला, ङा मुबा ग्‍लारी खबागदेदा ङाइ तिगै लसीन आख्‍ला।