John 6:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो आफ्‍नै इच्‍छा होइन, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्न म स्‍वर्गबाट आएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।
Nepali Tamang 2011
ङा ह्राङसे म्‍हन्‍बा अन्‍छारला गे लबारी खबा आहिन, तर ङादा पुइखबासे म्‍हन्‍बा अन्‍छारला गे लबारी ङा स्‍वर्गग्‍याम खबा हिन्‍ना।