John 6:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, मेरा पिताको इच्‍छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ङाला आबासे म्‍हन्‍बा ताम चा चुनोन हिन्‍ना, झादा म्राङ्सी थेदा विश्‍वास लबागदे जम्‍मासेन जुकजुकधोनाला जुनी याङ्‌गै, ओच्‍छे ङा दोःसी खबा धुइरी ङाइ थेनीगदेदा सिबाग्‍याम सोना लला।”