John 6:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले ‘स्‍वर्गबाट आएको रोटी म नै हुँ’ भन्‍नुभएकोले यहूदी अगुवाहरू उहाँको विरोधमा यसरी गनगनाउन लागे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्‍नुभयो, “स्‍वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।”
Nepali Tamang 2011
“स्‍वर्गग्‍याम खबा गेङ ङानोन हिन्‍ना” भिसी येशूसे सुङ्बासे लमा यहूदी गन्‍बागदेसे येशूला बिरोध लसी ताम लबारी छ्‌याइजी।