John 6:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसका आमा-बुबालाई हामी चिन्‍दछौं, के यो मानिस तिनै योसेफको छोरो येशू होइन र? तब कसरी यसले ‘म स्‍वर्गबाट ओर्लिआएको हुँ’ भन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्‍दैनौं र? अहिले यसले कसरी ‘म स्‍वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍दछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। उ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’
Nepali Tamang 2011
थेनीगदेसे, “तिग चु योसेफला झा येशू आहिन?, चुला आबा आमादा य्‍हाङसे ङोसेबा आरे?, खाह्रङ् लसी चुसे ‘ङा स्‍वर्गग्‍याम खबा हिन्‍ना’ भिसी पाङ्बा” भिसी भिजी।