John 6:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीहरू आपसमा मेरो विरोधमा गनगनाउनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे ह्राङ ह्राङ न्‍हङ‍री ङाला बिरोध लसी ताम थालउ।