John 6:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई पठाउनुहुने पिताले मकहाँ आउने मन दिनुभएन भने कोही पनि मकहाँ आउन सक्दैन, मकहाँ आउने जतिलाई म संसारको आखिरी दिनमा जीवित पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम ङादा पुइखबा आबासे ङा मुबा ग्लारी खबा सेम आपिन्तेधोना खालैनोन ङा मुबा ग्लारी खबारी आखम। ङा मुबा ग्लारी खबागदे जम्मादान ङा दोःसी खबा धुइरी ङाइ सोना लला।