John 6:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले परमेश्वर पितालाई देखेको छैन। परमेश्वर पिताबाट आउनेले मात्र उहाँलाई देखेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ।
Nepali ERV (पवित्र बाइबल)
मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
Nepali Tamang 2011
परमेश्वर आबाग्याम खबा म्हिसे जे परमेश्वरदा म्राङ्बा मुला। तर स्य्हान्दो खालैसेन थेदा म्राङ्बा आरे।