John 6:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर स्वर्गबाट आएको रोटी यही हो, जसलाई खानेचाहिँ कहिल्यै पनि मर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्।
Nepali ERV (पवित्र बाइबल)
म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन।
Nepali Tamang 2011
तर स्वर्गग्याम खबा गेङ चुनोन हिन्ना, जुन म्हिसे चु गेङ चला थे खाइमै आसि।