John 6:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुराले गर्दा यहूदीहरू बीचमा तर्क-विर्तक भयो। तिनीहरूले भने, “यो मानिसले हामीलाई कसरी आफ्‍नो शरीर खुवाउन सक्‍छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
Nepali Tamang 2011
चु ताम थेःसी यहूदीगदेदा बोमो रेःसी ह्राङ ह्राङ न्‍हङ‍री चुह्रङ् भिसी ताम लबारी छ्‌याइजी, “चु म्‍हिसे खाह्रङ् लसी ह्राङला ल्‍हुइ य्‍हाङदा चबारी पिन्‍खम्‍ला?”