John 6:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यदि तिमीहरूले मानव पुत्रको शरीर खाएनौ र उसको रगत पिएनौ भने तिमीहरूमा अजम्‍मरी जीवन हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म साँचो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चुदे एनीगदेसे परमेश्‍वरसे पुइखबा म्‍हिला ल्‍हुइ आचनी भिसम, का आथुङ्नी भिसम एनीगदेदेन छ्‌याम जुकजुकधोनाला जुनी आत।