John 6:54 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो शरीर खाने र मेरो रगत पिउनेसँग चाहिँ अनन्त जीवन हुन्‍छ र आखिरी दिनमा म उसलाई मरेकोबाट बिउँताउनेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।
Nepali Tamang 2011
तर ङाला ल्‍हुइ चबा, ङाला का थुङ्बा म्‍हिदेन छ्‌याम जुकजुकधोनाला जुनी तला। ओच्‍छे ङा दोःसी खबा धुइरी ङाइ थेदा सिबाग्‍याम सोना लला।