John 6:58 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गबाट आएको रोटी यही हो। यो तिमीहरूको पुर्खाहरूले खाएको रोटीजस्‍तो होइन। तिनीहरूले त्‍यो खाए अनि मरे। तर मैले दिने रोटी खाने मानिसचाहिँ अनन्त जीवन पाएर सधैँभरि जिउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
Nepali Tamang 2011
स्‍वर्गग्‍याम खबा गेङ चुनोन हिन्‍ना। चु गेङ एनीगदेला आखे म्‍हेमेगदेसे चबा गेङ ह्रङ्‌बा आहिन। थेनीगदेसे थे गेङ चजी तसैनोन थेनीगदे सिजी। तर चु गेङ चबा म्‍हिगदे चा खाइमै आसि।”