John 6:59 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराहरू येशूले कफर्नहुम सहरको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
Nepali Tamang 2011
चु ताम चा येशूसे कफर्नहुम भिबा शहररी यहूदीगदे ह्रुप तबा दिमरी म्‍हिगदेदा लोप्‍बा धुइरी सुङ्बा मुबा।