John 6:60 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराहरू सुनेर येशूका चेलाहरूमध्ये धेरैले भने, “यो शिक्षा त साह्रै अप्ठ्यारो छ, यो कसले सुन्न सक्छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्न सक्तछ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
Nepali Tamang 2011
चु ताम थेःमाहेन्से येशूला चेलागदे न्हङला ल्हानानसे “चुह्रङ्बा गाह्रो बचन खाल्से ङ्यान्खम्ला?” भिसी भिजी।