John 6:61 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले आपसमा यसको बारेमा गनगनाउँदै छन् भन्ने जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “के यस कुराले तिमीहरूलाई बाधा पार्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन् भनी जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “के यी कुरा तिमीहरूका निम्ति ठोकरको कारण भइरहेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्यायो?
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ?
Nepali Tamang 2011
तर चेलागदेसे चु तामला बारेरी ताम लबान मुला भिबा था याङ्सी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “तिग ङाइ पाङ्बा तामसे लमा एनीगदेला विश्वास म्हाबा हिन्ना?