John 6:62 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हो भने म मानव पुत्रलाई पहिले आफू भएकै ठाउँमा फर्किएको देख्यौ भने के गर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्यहाँ उक्लँदैगरेको देख्यौ भने नि कसो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला!
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ?
Nepali Tamang 2011
थेह्रङ् भिसम एनीगदेसे परमेश्वरसे पुइखबा म्हिदा स्वर्गरी दोःसी निबा म्राङ्मा एनीगदेला सेमरी खाह्रङ्बा छोर्ला?