John 6:64 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूमध्‍ये कति जनाले मलाई विश्‍वास नै गर्दैनौ।” (क-कसले विश्‍वास गर्नेछैन अनि कसले आफूलाई धोका दिनेछ भन्‍ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थियो र यो कुरा येशूले भन्‍नुभयो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” येशूलाई शुरूबाट नै थाहा थियो कस कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।
Nepali Tamang 2011
तर एनीगदे न्‍हङ‍री गातेसे मी चु ताम विश्‍वास लबा आरे।” तिग्‍दा भिसम खाल्‍से विश्‍वास आल, खाल्‍से ह्राङदा धोका पिन्‍ना भिबा ताम येशूदा ङाच्‍छाहेन्‍सेन था मुबा।