John 6:65 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले फेरि भन्‍नुभयो, “त्‍यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, मेरा पिताले मकहाँ आउने मन नदिनुभएसम्‍म कोही पनि मकहाँ आउन सक्‍दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।”‘
Nepali Tamang 2011
जमाहेन्‍से दोःसी येशूसे थेनीगदेदा “थेतबासेलमान ङाइ एनीगदेदा चु ताम पाङ्बा हिन्‍ना, चुदे ङाला आबासे ङा मुबा ग्‍लारी खआपुङ्नी भिसम खालै म्‍हि ङा मुबा ग्‍लारी खबारी आखम” भिसी सुङ्जी।