John 6:66 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलादेखि येशूका चेलाहरूमध्‍ये धेरैले उहाँलाई पछ्याउन छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
Nepali Tamang 2011
चु तामसे लमा जमाकुनुहेन्‍से चेलागदे न्‍हङला ल्‍हानान चेलागदे येशूदेन छ्‌याम भ्रबारी ख्‍लाजी।