John 6:69 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं नै परमेश्वरले पठाउनुहुने पवित्र जन हुनुहुन्छ भनी जानेर हामीले विश्वास गरेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”
Nepali Tamang 2011
ह्राङ परमेश्वरसे पुइखबा परमेश्वरला म्हि हिन्ना भिबा ताम ङन्से था याङ्सीन ह्राङदा विश्वास लबा हिन्ना।”