John 6:70 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “के मैले तिमी बाह्रै जनालाई छानिनँ र? तैपनि तिमीहरूमध्ये एक जनाचाहिँ शैतान हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले उत्तर दिनुभयो “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदे च्युक न्हीदान ङाइ धम्बा हिन्ना, तसैनोन एनीगदे न्हङला गिक चा शैतान हिन्ना” भिसी सुङ्जी।