John 6:71 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो कुरा सिमोन इस्‍करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो किनभने बाह्र चेलामध्‍येका भएर पनि येशूलाई पछिबाट पक्राइदिने त्‍यही थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)
Nepali ERV (पवित्र बाइबल)
येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
Nepali Tamang 2011
चु ताम येशूसे सिमोन इस्‍करियोतला झा यहूदाला बारेरी सुङ्बा मुबा। तिग्‍दा भिसम च्‍युक न्‍ही चेला न्‍हङला तसीनोन थेसे लिच्‍छा येशूदा धोका पिन्‍बारी छ्‌याइबा मुबा।