John 6:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हुन त, यहाँ एउटा केटासँग पाँच वटा जौका रोटी र दुई वटा माछा छन्, तर यति धेरै मान्छेलाई त्यतिले मात्र कहाँ पुग्थ्यो र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
Nepali ERV (पवित्र बाइबल)
आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
Nepali Tamang 2011
“चुरी कोला गिकदेन छ्याम जौला गोर ङा गेङदेन गोर न्ही तार्ङा मुला। तिग चुदेसे चु जम्मान म्हिगदेदा छ्योला?” भिसी भिजी।