John 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले गालील क्षेत्रको यात्रा गर्नुभयो। उहाँ यहूदिया क्षेत्रमा जान चाहनुभएन किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि येशू गालीलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्ने दाउमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो घटना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से येशू गालील अञ्‍चललान नाम्‍सा नाम्‍सारी फेप्‍जी, तर यहूदिया अञ्‍चलरी चा फेप्‍बा सेम आलनी। तिग्‍दा भिसम यहूदीगदेसे येशूदा साइबारी म्‍हाइमुबा।