John 7:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूका भाइहरू चाडमा गइसकेपछि उहाँ पनि कसैले थाहा नपाउने गरी यरूशलेम जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूका भाईहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो।
Nepali Tamang 2011
तर येशूला आलेगदे चाड धङ्बारी निमाहेन्‍से येशूएनोन खालैसे था आयाङ्ना लसी थेरी फेप्‍जी।