John 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि यहूदी अगुवाहरूदेखि डराएकोले कसैले उहाँको कुरा खुला रूपमा गर्ने आँट गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्‍लमखुल्‍ला बोल्‍दैनथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए।
Nepali ERV (पवित्र बाइबल)
तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसंग डराउँदथे।
Nepali Tamang 2011
तसैनोन यहूदी नेतागदेदेन छ्‌याम लोङ्सी खालैसेन येशूला बारेरी स्‍य्‍हान्‍दो म्‍हिसे था याङ्ना लसी ताम आलमुबा।