John 7:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले ज्‍यादै छक्‍क परेर भने, “यो मानिसले नसिकीकनै कसरी यति धेरै जान्‍ने भयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले अचम्‍म मान्‍दै यसो भने, “कुनै अध्‍ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”
Nepali Tamang 2011
यहूदी नेतागदे उदेक म्‍हन्‍बान, “चुसे तिगै पढब आलना चुह्रङ्बा ज्ञान बुद्धि खानङग्‍याम याङ्जी?” भिसी भिजी।