John 7:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई जवाफ दिँदै येशूले भन्‍नुभयो, “मैले सिकाएका कुरा मेरा होइनन्, तर मलाई पठाउनुहुने परमेश्‍वरका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले जवाफ दिई तिनीहरूलाई भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, “ङाइ ङाला ताम लोप्‍बा आहिन, तर ङादा पुइखबा परमेश्‍वरला ताम लोप्‍बा हिन्‍ना।