John 7:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मोशाले तिमीहरूलाई व्यवस्था दिएका होइनन्? तैपनि तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। किन तिमीहरू मलाई मार्न खोज्दै छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन्? तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
Nepali ERV (पवित्र बाइबल)
के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”
Nepali Tamang 2011
मोशासे एनीगदेदा ठिम पिन्बा मुला, तसैनोन एनीगदेसे मोशासे पिन्बा ठिम अन्छार गे आलनी। एनीगदेसे ङादा तिग्दा साइबारी म्हाइबा?”