John 7:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भीडमा रहेका मानिसहरूले भने, “तिमीलाई भूत चढेको छ, तिमीलाई कसले मार्न खोज्‍यो र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्‍दैछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”
Nepali Tamang 2011
थेरी मुबा म्‍हिला हुलसे येशूदा “एदा म्‍हङसे स्‍याप्‍जीम, खाइ एदा खाल्‍से साइबारी म्‍हाइबा मुला?” भिसी भिजी।