John 7:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हेर, मोशाले खतना गर्नुपर्छ भन्ने आज्ञा दिए। वास्तवमा त यो काम मोशाले सुरु गरेका होइनन्, यो त तिमीहरूका पुर्खाले सुरु गरेका थिए। तर विश्रामको दिनमा पनि तिमीहरूले आफ्ना छोराहरूको खतना गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले तिमीहरूलाई खतनाको रीति दिएका छन् (हुन त, त्यो मोशाको तर्फबाट त होइन, तर पिता-पुर्खाहरूबाट हो), र पनि शबाथ-दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथमा बालकको खतना गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ।
Nepali Tamang 2011
च्यागो, खतना लउ भिसी एनीगदेदा मोशासे ठिम स्होसी पिन्बा मुला। हिन्बाम थे ठिम मोशासे स्होबा आहिन, एनीगदेला आखे म्हेमेसेन स्होबा हिन्ना। थेतबासेलमा एनीगदेसे ब्लप्बा न्हबा धिनकुनुएनोन ह्राङला झागदेला खतना लमुला।