John 7:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले मोशाले दिएका व्यवस्था भङ्ग नहोस् भनेर विश्रामको दिनमा खतना गर्छौ भने मैले विश्रामको दिनमा एउटा मानिसलाई पूरै निको पार्दाचाहिँ तिमीहरू किन रिसाउँछौ त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाको व्‍यवस्‍था भङ्ग नहोस्‌ भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
Nepali ERV (पवित्र बाइबल)
यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ?
Nepali Tamang 2011
य्‍हाङसे मोशासे पिन्‍बा ठिम आख्‍लागे भिसी ब्‍लप्‍बा न्‍हबा धिनरीएनोन खतना लमुला भिसम ङाइ चा आखम्‍बा म्‍हि गिकदा खम्‍ना लमा एनीगदेसे तिग्‍दा ङादा बोमो लबा?