John 7:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर यरूशलेमका केही मानिसहरूले भने, “तिनीहरूले मार्न खोजेका मानिस यिनै होइनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्?”
Nepali Tamang 2011
यरूशलेमग्याम खबा कोइ कोइ म्हिगदेसे चुह्रङ् भिसी भिजी, “तिग यहूदी धर्मगुरुगदेसे साइबारी म्हाइबा म्हि चुनोन आहिन?