John 7:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यिनी कहाँबाट आएका हुन् हामी सबैलाई थाहा छ। ख्रीष्‍ट आउनुहुँदा त उहाँ कहाँबाट आउनुभएको भनी कसैलाई थाहा हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी जान्‍दछौं, यी मानिस कहाँबाट आएका हुन्‌। तर जब ख्रीष्‍ट देखा पर्नुहुन्‍छ, उहाँ कहाँका हुनुहुन्‍छ कसैले थाहा पाउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”
Nepali Tamang 2011
चु म्‍हि खाह्रङ् लसी थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना, तिग्‍दा भिसम चु म्‍हि खानङग्‍याम खबा हिन्‍ना भिबा ताम य्‍हाङदा था मुला। तर ख्रीष्‍ट फेप्‍खबा धुइरी खानङग्‍याम फेप्‍खला भिबा ताम खालैदान था आत।