John 7:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले उहाँलाई चिन्दैनौ। मचाहिँ उहाँलाई चिन्छु किनभने म उहाँकै तर्फबाट आएको हुँ। उहाँले नै मलाई पठाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
Nepali ERV (पवित्र बाइबल)
तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”
Nepali Tamang 2011
तर ङाइ थेदा ङोसेबा मुला। तिग्दा भिसम थेसे पुइखबासे लमा ङा थेग्याम खबा हिन्ना।”