John 7:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूका भाइहरूले उहाँलाई भने, “गालील क्षेत्र छोडेर यहूदियामा जानुहोस्। तपाईंले गरिरहनुभएका कामहरू त्‍यहाँ पनि चेलाहरूले देखून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
Nepali ERV (पवित्र बाइबल)
तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्।
Nepali Tamang 2011
थेतबासेलमा येशूदा ह्राङला आलेगदेसेनोन खिसी लसी चुह्रङ् भिसी भिजी, “चु ग्‍ला ख्‍लासी ह्राङ यहूदिया अञ्‍चलरी फेप्‍नोन फेप्‍गो, थेरीनोन ह्राङसे लबा गेगदे ह्राङला चेलागदेसे म्राङ्‍गै।