John 7:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरूले येशूलाई पक्रन खोजे। तर कसैले उहाँलाई पक्रन सकेन किनभने उहाँको समय अझै आएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन।
Nepali Tamang 2011
चु ताम थेःसी थेनीगदेसे येशूदा चुङ्बारी म्हाइजी। तर खालैसेन या आझाङ्नी, तिग्दा भिसम येशूला धुइ तबा आरेमुबा।