John 7:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो भीडमा रहेका धेरै मानिसहरूले उहाँलाई विश्‍वास गरे अनि तिनीहरूले भने, “जब मुक्ति दिनुहुने राजा ख्रीष्‍ट आउनुहुनेछ, के उहाँले यस मानिसले भन्दा पनि धेरै शक्तिशाली काम गर्नुहुन्‍छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्‍छ, तब के यिनले गरेका चिन्‍हहरूभन्‍दा बढ़ी चिन्‍ह उहाँले गर्नुहोला र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”
Nepali ERV (पवित्र बाइबल)
तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर र्पखिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नछन्? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”
Nepali Tamang 2011
थेरी मुबा ल्‍हानान म्‍हिगदेसे येशूदा विश्‍वास लजी। ओच्‍छे थेनीगदेसे, “थार्बा पिन्‍बा ख्रीष्‍ट फेप्‍खसी, तिग चु म्‍हिसे भन्‍दा अझ उदेकला गेगदे लला?” भिसी भिजी।