John 7:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले भन्‍नुभयो, “म अझै केही बेरसम्‍म तिमीहरूसँग रहनेछु र त्‍यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्‍नुभयो, “अझ केही समयसम्‍म म तिमीहरूसँग छु, त्‍यसपछि म मलाई पठाउनुहुनेकहाँ जानेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसंग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो।
Nepali Tamang 2011
येशूसे म्‍हिगदेदा चुह्रङ् भिसी सुङ्जी, “तिगै धिनधोना ङा एनीगदेदेन छ्‌यामनोन तला, जमाहेन्‍से ङादा जुन्‍से पुइखबा मुला, ङा थे मुबा ग्‍लारीन निला।