John 7:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिमीहरूले मलाई खोज्‍नेछौ, तर भेट्‍नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू आउन सक्‍दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मलाई खोज्‍नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्‍छु, तिमीहरू आउन सक्‍दैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”
Nepali Tamang 2011
ओच्‍छे एनीगदेसे ङादा म्‍हाइला, तर आस्‍याप। तिग्‍दा भिसम ङा निबा ग्‍लारी एनीगदे खबारी आखम।”