John 7:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो मानिस कहाँ हिँड्न आँट्यो र तिमीहरूले मलाई भेट्न सक्दैनौ भनी भन्छ? आफ्नो देशलाई छोडेर विदेशमा तितरबितर भएका यहूदीहरूकहाँ जान्छ कि क्या हो? कि त गएर विदेशीहरूलाई सिकाउन चाहन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्?
Nepali Tamang 2011
चु ताम थेःसी यहूदी नेतागदेसे ह्राङ ह्राङ न्हङरी चुह्रङ् भिसी भिजी, “चु म्हि खानङ निबारी छ्याइजी? एनीगदेसे ङादा आस्याप भिसी भिमुला। अर्गु य्हुल्सारी ससा बङबङ तसी चिबा यहूदीगदे मुबा ग्लारी निसी थे य्हुल्साला ग्रीक ग्योइ पाङ्बा म्हिगदेदा लोप्बारी म्हाइजी कि तिग?