John 7:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तिमीहरूले मलाई खोज्‍नेछौ तर भेट्‍नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू पुग्‍न सक्‍दैनौ’ भन्‍छ! यो के भनेको हो, कुन्‍नि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनले भनेको यो वचन के हो? ‘तिमीहरू मलाई खोज्‍नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्‍छु, तिमीहरू आउन सक्‍दैनौ’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
Nepali ERV (पवित्र बाइबल)
उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”
Nepali Tamang 2011
‘एनीगदेसे ङादा म्‍हाइला, तर आस्‍याप। तिग्‍दा भिसम ङा निबा ग्‍लारी एनीगदे खबारीन आखम’ भिसी चु म्‍हिसे तिग ताम पाङ्बा?”