John 7:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाडको आखिर र सबैभन्दा मुख्‍य दिनमा येशूले उभिएर सबैले सुन्‍ने गरी भन्‍नुभयो, “तिमीहरूमध्‍ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो, “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।
Nepali ERV (पवित्र बाइबल)
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।
Nepali Tamang 2011
चाड जिन्‍बा धिनकुनु अथवा मुल धिनकुनु येशूसे म्‍हिगदेला ङाच्‍छा राप्‍सी घ्रेन काइरी चुह्रङ् भिसी सुङ्जी, “चुदे खालैदा क्‍युइ फुइबा मुसम ङा मुबा ग्‍लारी खसी थुङ्‍गो।