John 7:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले भनेजस्‍तै ममाथि विश्‍वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”
Nepali Tamang 2011
परमेश्‍वरला बचनसे पाङ्बा ह्रङ्नोन ङादा विश्‍वास लबा म्‍हिला सेम न्‍हङ‍ग्‍याम जुकजुकधोनाला जुनी पिन्‍बा क्‍युइ थोन्‍ना।”