John 7:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाउँ चलाउन खोज्नेले आफूले गरेका काम लुकाउन चाहँदैन। त्यस्तै तपाईंले पनि अचम्मको काम गर्दै हुनुहुन्छ र यो अचम्मको काम संसारमा सबैलाई थाहा होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ, त्यसले गुप्तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समाजमा ख्याति प्राप्त गर्न चाहने कसैले पनि गुप्तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।”
Nepali Tamang 2011
ह्राङदा जम्मासेन ङोसेगै भिसी म्हन्बा म्हिसे खाइमै लासी गे आलमुला। ह्राङसेनोन थेह्रङ्बान गेगदे लबा मुसम ह्राङ खाल हिन्ना भिबा ताम जम्बुलिङला म्हिगदेदा ङोसेना लउ।”