John 7:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको कुरा सुनेर भीडमा भएका धेरै मानिसहरूले भने, “यी मानिस साँच्चै आउनुपर्ने अगमवक्ता नै हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्चय नै यी मानिस अगमवक्ता हुन्।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”
Nepali Tamang 2011
येशूला ताम थेःसी थेरी मुबा कोइ कोइ म्हिगदेसे “चु म्हि पक्कान थेनोन अगमवक्ता हिन्ना” भिसी भिजी।