John 7:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही-कोहीले भने, “उहाँ त मुक्ति दिनुहुने राजा ख्रीष्‍ट नै हुनुहुन्‍छ।” तर कतिले भने, “के ख्रीष्‍ट गालीलबाट आउनुहुन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन्‌।” तर कसै-कसैले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र?
Nepali ERV (पवित्र बाइबल)
अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।” अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन।
Nepali Tamang 2011
ओच्‍छे कोइ कोइसे “चु थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना” भिसी भिजी। तर कोइ कोइसे चुह्रङ् भिसी भिजी, “तिग गालील अञ्‍चलग्‍यामसेनोन थार्बा पिन्‍बा ग्‍ले फेप्‍खला?